ओलम्पियन शिरीष हिट चरणबाट बाहिरिए
जकार्ता एक्वाटिक सेन्टरमा हिट २ मा प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् ।
By खेलपाटी संवाददातामंगलबार, भदौ ५, २०७५
जकार्ता एक्वाटिक सेन्टरमा हिट २ मा प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् ।
सोमबार भएको महिला १०० मिटर फ्रीस्टाइलमा गौरिका र टिसाले हिट चरण पार गर्न सकेनन् ।
पुरुषतर्फ शिरिष गुरुङ र सुलभ श्रेष्ठ तथा महिलामा गौरिका सिंह र टिसा शाक्यले प्रतिस्पर्धा गर्ने छन् ।
सोमबार सम्पन्न प्रतियोगितामा निर्सगले कुल १ सय १ अंक जोड्यो ।