एसियन गेम्स : नेपाल च्याम्पियन अरहान्त पहिलो चरणमै पराजित
बिहिबार भएको पुरुष एकल तर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त पाकिस्तानी खेलाडीसंग पराजित भए ।

नेपाल स्क्वास राकेट्स संघको आयोजनामा ५ दिन सम्म चेल्को प्रतियोगितामा ७ विधामा प्रतिस्पर्धा भएको थियो ।
पाँच दिने प्रतियोगितामा पुरुषतर्फको बिजेताले १८ हजार, उपबिजेताले १० हजार र तेस्रो र चौथो हुनेले ४ - ४ हजार पाउने छन् ।

नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
अर्को महिना इन्डोनेशियामा हुने एसियन गेम्समा नेपालबाट पहिलो पटक स्क्वासमा पुरुषतर्फ चार खेलाडीले सहभागिता जनाउदैछन् ।