नेकोस दोलखाको अध्यक्षमा विनोद
सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
सोमबार जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
गण्डकी प्रदेशमा इन्चार्ज उपाध्यक्ष राजेश गुरुड. र सहइन्चार्जमा सचिवालय सदस्य कृष्ण तिमिल्सिना, लुम्बिनी प्रदेशमा इन्चार्ज सचिव सुजु मल्ल र सहइन्चार्जमा सचिवालय सदस्य महेन्द्र लिगल तथा कर्णाली प्रदेशमा इन्चार्ज उपाध्यक्ष तेजविक्रम बस्नेत र सहइन्चार्जमा सदस्य गोपालबहादुर शाही चयन भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले वृतान्त खनाललाई जेनेरल म्यानेजर नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सह आयोजनामा कार्यक्रम भएको हो ।
बाँसबारीले बुधबार एन्फाको आगामी निर्वाचनका लागि दुई जना प्रतिनिधि चयन गरेको हो ।
राखेपको सदस्य सचिवको जिम्मेवारीमा फर्किएपछि बुधबार घिसिङले आफ्नो पहिलो प्राथमिकतामा राष्ट्रिय खेलकुद रहेको बताएका हुन् ।
राखेप प्रशासन विभाग प्रमुख रहेका थापाले बुधबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएका छन् ।
सर्वोच्च अदालतले सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिट खारेज गरेपछि सदस्य सचिव घिसिङ बुधबारबाट राखेप फर्किएका हुन् ।
राखेपको सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधिश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलाशले रिट खारेज गरेको हो ।
अब एन्फाको निर्वाचन आगामी असार ६ गते हुनेछ । यस अघि एन्फाले निर्वाचन जेठ १५ गतेको लागि तोकेको थियो ।
एन्फाले सोमबार आगामी निर्वाचनबारे निर्वाचन समितिसँग छलफल गरेको हो ।
आइतबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले पुनको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटीको चयन गरेको हो ।