एन्फाको फेसबुक पेज ह्याक
बिहिबार, बैशाख १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
एन्फाले बिहीबार 'एन्फा अफिसियल' नामको आधिकारिक फेसबुक पेज ह्याक भएको जनाएको छ ।
एन्फाले भेरिफाइड भएको उक्त पेजलाई पुन: आफ्नो पहुँचमा ल्याउन असफल भएको जनाएको छ ।
जसको कारण एन्फाले नयाँ फेसबुक सुरु गरिएको समेत जनाएको छ ।
एन्फाले पुरानो पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
एन्फाको फेसबुक पेज ह्याक









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

