धादिङ जिल्ला फुटबलको अध्यक्षमा खतिवडा
आइतबार, बैशाख ४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपक खतिवडा निर्वाचित भएका छन् ।
आइतबार भएको साधारण सभामार्फत खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघि पनि अध्यक्ष रहेका थिए।
अध्यक्षका प्रत्यासी दिवस सागर श्रेष्ठ र दिनेश रुपाखेतीलाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्ष सुरेश तामाङ, राजन भण्डारी र मनराज गोदार निर्वाचित भए ।
धादिङ जिल्ला फुटबलको अध्यक्षमा खतिवडा









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

