सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं : राजीव गुरुङ
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे ।
प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्ने कार्यसमितिको बैठकमा यसअघि तय एजेन्डामा ४ एजेन्डा थप गरिएको हो ।
फिफाले पठाएको पत्रमा, भारतमा आयोजना हुने अन्डर-१७ महिला विश्वकपको आयोजकको हैसियत पनि भारतले गुमाउने जोखिम रहेको उल्लेख छ ।
खेलपाटीसँग कुरा गर्दै महासचिव राईले नविन पाँडेलाई बर्खास्त गर्नुपर्ने कार्यसमिति सदस्यको माग एजेण्डाको रुपमा छलफल हुने बताएका हुन् ।
गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने सरकारको घोषणासँगै प्रतियोगिताको तयारीमा जुटेको बागमती प्रदेश सरकारले नवौंमा सहभागी हुने खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखेर तयारी गर्ने निर्णय गरेको हो ।
सोमबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्रीपरिषदकै बैठकबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएकोले निर्वाचनले यसलाई प्रभाव नपार्ने प्रष्ट पारे ।
चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो ।
पछिल्लो समय फुटबल लगायत अन्य खेलका खेलाडीहरु विदेश पलायनको लर्को लागेपछि अलमुताईरीले नेपाली खेलकुदको भविष्य जोगाउन आग्रह गरेका हुन् ।
छलफलमा मन्त्री गहतराजले सरकारको पूर्व निर्धारित कार्यक्रम भएकाले अवरोध नगर्नका लागि आयोग समक्ष आग्रह गरेका थिए ।
गण्डकी प्रदेशमा असोजको अन्तिम साता सुरु हुने प्रतियोगितामा ३ सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने टुङ्गो लागेको हो ।
एन्फाका उपाध्यक्ष दीपक खतिवडा र विराटजंग शाहीसहित आठ सदस्यले शुक्रबार पाँडेको बर्खास्तीलाई एजेन्डाको रुपमा समावेश गर्न राख्न माग गरेका हुन् ।
मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने घोषणा गरेको छ ।