बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं : राजीव गुरुङ

मंगलबार, २४ श्रावण २०७९नारायण क्षेत्री
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं : राजीव गुरुङ
Loading ad...
mustang rice ad

पोखरा ।  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । 

प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे ।

‘सबैजना मिलेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता सफल पारौं, गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरिसकेको छैन यसको लागि भोली नै अर्थमन्त्रीलाई भेट्छु’ मन्त्री गुरुङले भने । एक दुई दिनमा बजेटको सुनिश्चितता हुने उनको विश्वास थियो ।

नवौं राष्ट्रि खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा गण्डकी प्रदेशका जिल्ला तथा प्रदेश स्तरिय खेल संघ तथा क्रियाशिल क्लबका पदाधिकारी गरेर झण्डै १ सय जनाको सहभागीता रहेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले बताए ।

  No description available.

खेलसंघ तथा क्लबलाई संस्थागत रुपमा अगाडि बढाउन सहजता प्रदान गर्ने हेतुले कार्यक्रम गरिएको उनले खुलाए । ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरेरै कार्यक्रम गरेका हौं, अभिमुखिकरण तालिम पश्चात खेल संघ तथा क्लबहरुलाई संस्थागत रुपमा कार्यसम्पादनलाई प्रभावकारी बनाउन सघाउनेछ’ सदस्यसचिव गुरुङले भने । तालिममा सहभागीलाई सहजिकरण गर्दे उनले प्रदेश खेलकुद परिषदको योजनाको बारेमा प्रष्ट पारेका थिए ।

खेलकुदको विकास सम्बन्धमा गण्डकी प्रदेश सरकारको नीतिगत व्यवस्था, तयारी अवधारणाको बारेमा नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले सबैलाई जानकारी गराए । उनले अभिमुखिकरण कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।

नेतृत्व अभिमुखीकरण सम्बन्धमा नेपाल ओलम्पिक कमिटिको साइकोलोजी विभाग प्रमुख इन्द्रबहादुर गुरुङ र ओलम्पिक मुभमेन्टको बारेमा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक रविराज कर्निकारले प्रकाश पारे ।

यसैगरी खेल संघ तथा क्लबले राख्ने लेखा प्रणाली र लेखा व्यवस्थापनको बारेमा प्रदेश खेलकुद परिषदका लेखापाल निलकण्ठ ढकालले जानकारी गराएका थिए । 

No description available.

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ इभेन्टमा पदकको लागि प्रतिष्पर्धा गर्नेछन् । दोस्रो खेलकुद भएको ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकोले यसलाई गण्डकी प्रदेशका खेलसंघ तथा क्लबले चासोको रुपमा हेरेका छन् ।

Loading ad...
LiNing Ad
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं : राजीव गुरुङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित