कर्णाली प्रदेशद्धारा २४ खेलको मात्र प्रस्ताव !
राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सन्दर्भमा बिहीबार सातै प्रदेशका सदस्य सचिवलाई बोलाएर तयारी बैठकको आयोजना गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको सन्दर्भमा बिहीबार सातै प्रदेशका सदस्य सचिवलाई बोलाएर तयारी बैठकको आयोजना गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदमा ३५ खेलका ४१९ स्पर्धा समावेश गर्ने प्रस्तावअघि सारेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ ।
पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरु संग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारीबारे चासो राखेका छन्।
कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।
सरकार परिवर्तन र लुम्बिनीको सामाजिक विकास मन्त्री एमालेको भागमा परेपछि खेलकुदको कार्यकारी पदको रुपमा रहेको सदस्य सचिवमा सबैको नजिर थियो ।
पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् ।
उनले एथ्लेटिक्स संघसँगै निर्वाचन हुन नसकेका १७ १८ वटा संघको निर्वाचन समेत चाँडै हुने बताए ।
पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिगता बुधबार पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।
मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिएर डिपीआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिएका थिए।