सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित गर्यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा एसियनले केइएसलाई ५२–१४ ले पराजित गर्यो ।
दोहोरो उपाधि जितेको निम्स सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो ।
ल्खुस्थित घरेलु कोर्टमा बर्नहार्टले आईडियल मोडेललाई ३८–२४ ले पराजित गर्यो ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ४५–४३ को साँघुरो अन्तरले पराजित गर्यो ।
रेडिअन्टको सिनियर र जुनियर दुवै ब्वाइज टोली फाइनलमा पुग्न सफल भयो ।
चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिनियर ब्वाइजमै निम्स, रुपिज र ओसिस पनि सेमिफाइनलमा पुग्न सफल भए ।
प्रतियोगितामा समितिमा आबद्ध विभिन्न २५ विद्यालयका ५३ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गगनसिं ऐरले जानकारी गराए ।
छात्रा एकलतर्फ सैनिक आवसियकी आकृति पोखरेलले गण्डकी बोर्डिङ स्कुलकी नर्मता थापालाई ५–५,१५–६ को सेटले पराजित गरिन् ।
गोल्डेनपिकका गोपाल भण्डारीले २६ तथा टीआईएका तेन्जिङ लामाले १३ अंक बटुले ।