आइतबार, ०७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

विद्यालय खेलकुद

Loading ad...
Bhat Bhateni Supermarket Ad
नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन

नाइटिङगेलको वार्षिकोत्सवमा ब्लु र ग्रीन हाउस च्याम्पियन

ललितपुरको लगनखेलस्थित आर्मी खेल मैदानमा शनिबार पुरुषतर्फ ब्लु हाउस र महिलातर्फ ग्रीन हाउस च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ११, २०७६
Read more →
एन्जल्स हर्ट बास्केटबल आइतबारबाट

एन्जल्स हर्ट बास्केटबल आइतबारबाट

प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १०, २०७६
Read more →
हिमरश्मी विजयी

हिमरश्मी विजयी

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) द्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले फेरील्यान्डलाई १–० गोलले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ९, २०७६
Read more →
किन्डर ओलम्पिक सम्पन्न

किन्डर ओलम्पिक सम्पन्न

पौष १२ गते र माघ ८ गते गरि दुई दिन संचालन भएको विभिन्न प्रतियोगितामा २८ बिद्यालयका १२ सय बालबालिकाहरुले प्रतिस्पर्धा गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, माघ ८, २०७६
Read more →
फिजम कप फुटबल अर्को साता

फिजम कप फुटबल अर्को साता

प्रतियोगितामा २१ छात्र टिमको सहभागिता रहने बुधबार पेप्सीकोलास्थित नेपाल तारा स्कुलमा आयोजित पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कट्वालले जानकारी गराए ।

By खेलपाटी संवाददाताबुधबार, माघ ८, २०७६
Read more →
ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय

श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

By खेलपाटी संवाददातासोमबार, माघ ६, २०७६
Read more →
सांग्रिला च्याम्पियन

सांग्रिला च्याम्पियन

जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा बिहिबार भएको छात्राको फाइनलमा सांग्रिलाले छहारी शिक्षा सदनलाई टाईब्रेकरमा २-१ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
सांग्रिलाको दुवै टिम उपाधि नजिक

सांग्रिलाको दुवै टिम उपाधि नजिक

जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा मंगलबार भएको छात्राको सेमिफाइनलमा नेपालयलाई २-० ले हराएर सांग्रिला उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २९, २०७६
Read more →
त्रिकोण र नेपालय सेमिफाइनलमा

त्रिकोण र नेपालय सेमिफाइनलमा

जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा सोमबार भएको क्वाटरफाइनलमा त्रिकोणले लर्ड्स लाइट एकेडमीलाई २-१ ले पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, पुष २८, २०७६
Read more →
अर्किड कप फुटबल हुने

अर्किड कप फुटबल हुने

प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् । गत संस्करणमा ४० टिम सहभागी थिए ।

By खेलपाटी संवाददातासोमबार, पुष २८, २०७६
Read more →
इस्टपोल र मनकामना विजयी

इस्टपोल र मनकामना विजयी

जोरपाटी नारायणटारस्थित आयोजक इस्टपोलको मैदानमा आइतबार भएको खेलमा आयोजकले ग्रीन तारा चाइल्ड हेभेन स्कुललाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, पुष २७, २०७६
Read more →
इस्टपोल र नेपालयको विजयी सुरुवात

इस्टपोल र नेपालयको विजयी सुरुवात

छात्राको पहिलो खेलमा आयोजकले ब्राइट जोन स्कुललाई टाईब्रेकरमा १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, पुष २६, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 31 of 54Next