बिद्यासागर सेमिफाइनलमा
बुधबार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बिद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार सम्पन्न खेलमा आयोजक निजगढ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै बिद्यासागर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
मंगलबार सम्पन्न खेलमा होलि एन्जल्स अङ्ग्रेजी माध्यमिक बिद्यालयलाई १-० पराजित गर्दै बकैया ठाकुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०–१३ ले पराजित गर्यो ।
टेबलटेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित गर्यो ।
बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा भएको फाइनलमा लक्ष्मी सामुदायिक शिक्षा सदनलाई ५-४ गोल अन्तरले हराउँदै नव जन जागृतिले उपाधि जितेको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य उद्घाटन गरे ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा मंगलबार ९ खेलहरु सम्पन्न भएको छ ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा सोमबार ८ खेलहरु भएको छ ।
यस्तै बैदी चापाकोटले शाइन भिलेज वालिङलाई ३-० ले हराएको छ ।
प्रतियोगिताको पहिलो खेलमा पर्वत इंग्लिस बोर्डिङ स्कुलले पेनाल्टी सुटआउटमा पिस जोन बोर्डिङलाई ४-३ गोल अन्तरले हराएको छ ।