मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र भोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने प्रतियोगितामा कुल ३२ गाडी सहित ७७ जना खेलाडीकोे सहभागीता रहनेछ ।

होरा ईस्पोर्ट्सले अर्को महिना साउदी अरेबियामा हुने ३० लाख डलर पुरस्कारको पब्जी मोबाइल विश्वकप खेल्ने।
विगत १० वर्षदेखि सुबेदीले यूएईलाई कर्मथलो बनाउँदै आईरहेका छन् । उनी नेपाली झण्डा सहित अन्तराष्ट्रिय म्याराथनमा सहभागी हुदै आएका थिए ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ।
नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो ।
नेपाल ओलम्पियन्स एसोसिएसनले गोकर्णेश्वरको ड्याफोडिल पब्लिक स्कुलमा बुधबार स्कुल टु ओलम्पिक कार्यक्रम गरेको छ।
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते आयोजना हुने भएको छ। महानगरपालिका २२ वडाको आयोजनामा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ। दोस्रो दिन प्रि–जजिङ र फाइनल खेल हुनेछ।