महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित
नेपालले महिला कबड्डी विश्वकप २०२५ अन्तर्गतको पहिलो खेलमा एकतर्फी जित निकालेको छ।
नेपालले महिला कबड्डी विश्वकप २०२५ अन्तर्गतको पहिलो खेलमा एकतर्फी जित निकालेको छ।
एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५ खेल्ने नेपाली राष्ट्रिय टिमलाई ट्रयाकसुटलगायत खेलसामाग्री प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई विदाई गरेको छ ।
दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
अखिल नेपाल कबड्डी संघले आगामी दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति
सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सात करोड बढी बजेट छुट्टाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको नियुक्तिबारे छानबिन गर्न उजुरी परेको छ।
जेन जी विद्रोहको बलमा घरेलु खेलकुदको सत्ता सम्हाल्न आइपुगेका बब लु गुप्ताले सुरुवातमै कठिन काम रोजेका छन्, दशौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेल्न पाउने अधिकारका लागि नेपाल फुटबल खेलाडी संघले सुरु गरेको आन्दोलनमा समर्थन जनाएको छ।