त्रिविमा ठडियो फ्लडलाइटका ६ वटै टावर
विशन–ईश्वरी जेभीले आइतबार एक दिनमै दुईवटा पोल उठाएका हुन्। योसँगै ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको हो। आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको छ।








-1758862566911.png&w=3840&q=75)



-1758192470954.jpeg&w=3840&q=75)



