लिभरपुलको अपराजित यात्रामा सिटीकाे पुर्णविराम
बुधबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुललाई २–१ गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटी उपाधि होडमा समेत फर्किएको छ ।
बुधबार राति भएको खेलमा उसले न्युक्यासल युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामाग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।
एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मिलेर आयोजना गर्ने फ्रेन्चाईज लिग प्रादेशिक अवधारणाका आधारमा हुनेछ ।
अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शेर्पाले ९ महिनाभित्र आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाएका हुन् ।
आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष दाहालले हालै भएको विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जितेका महर्जनलाई बधाई तथा शुभकामना दिएका हुन् ।
राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ।
टेक्निकल कमिटिले कालिनको नाम सिफारिस गरेपछि कार्यसमिति बैठकले प्रस्तावित नामको अनुमोदन गर्नेछ ।
थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए ।
नेपाल आउने सात टिमका खेलाडी तथा अफिसियललाई श्री एयरलाईन्सले काठमाडौं विराटनगरकाे दुई तर्फी यात्रा गराउनेछ ।
संघले आयोजना गरेको बर्ष उत्कृष्ट अवार्डमा अनु र कमलले सर्वोकृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।