न्यौपानेले चीनको गोठिया कपमा रेफ्री गर्ने
फुटबल रेफ्री समेत रहेका न्यौपाने गोठिया कप यु–१२ फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न चीन जान लागेका हुन् ।
फुटबल रेफ्री समेत रहेका न्यौपाने गोठिया कप यु–१२ फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न चीन जान लागेका हुन् ।
एनओसीका वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दोहरिने बताएका हुन् ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप भदौ २० र २१ गते हुने जानकारी गराएको छ ।
पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गरे ।
साइक्लिङ प्रतियोगिताको दौरान दुर्घटनामा परी बेल्जियमका युवा साईक्लिष्ट बियोर्ग लाम्ब्रेच्टको निधन भएको छ ।
निर्माणाधीन भौतिक पूर्वाधारहरुको गुणस्तर बुझ्न र निरक्षण गर्न तिम्सिना र गुरुङ सोमबार दिल्ली प्रस्थान गरेका हुन् ।
शर्माका आमा लीलादेवी अर्यालको १ सय २ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत असार १७ गते घोषणा गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा युकेश वर्ष पुरुष खेलाडी घोषित भएका थिए ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।
आईतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरिक्षण गर्न सांसद जिवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
विश्व तेक्वान्दो संघको सहयोगमा नेपाल तेक्वान्दो संघले महिला हिंसाबाट पिडित बालबालिकालाई विशेष प्रशिक्षण दिने भएको हो ।
नेपाली तेक्वान्दो खेलको विकासमा पत्रकारिताबाट महत्वपूर्ण योगदान दिएको भन्दै डब्लूटिएफले फुयाल र आचार्यलाई सम्मानित गरेको हो ।