आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेल सामग्रीको अवस्था बुझ्न तिम्सिना र गुरुङ भारततर्फ

सोमबार, २० श्रावण २०७६खेलपाटी संवाददाता
खेल सामग्रीको अवस्था बुझ्न तिम्सिना र गुरुङ भारततर्फ
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिम्सिना र नेपाल ओलम्पिक कमिटिका सदस्य तेज गुरुङ भारत प्रस्थान गरेका छन् ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि निर्माणाधीन भौतिक पूर्वाधारहरुको गुणस्तर बुझ्न र निरक्षण गर्न तिम्सिना र गुरुङ सोमबार दिल्ली प्रस्थान गरेका हुन् ।

'हामी सागको तयारीको चटारोमा छौँ । निर्माण ब्यावसायी कम्पनीहरुले बोलपत्रबाट सम्झौता गरेर भिआईपी प्याराफिटको काम गर्दै छन्,' दिल्ली प्रस्थान गर्नुअघि उपाध्यक्ष तिम्सिनाले भने, 'हामी बन्दै गरेको सामाग्रीको गुणस्तर, तोकिएको सामाग्रीको अवस्था र निरक्षणलगायतका विषयमा बुझ्न हामी जान लागेका हौं ।’

सामाग्रीको अवस्था बुझ्न दिल्लीलगायत बैंगलोर र लखनउ पनि जाने कार्यक्रम रहेको जानकारी गराउदै उपाध्यक्ष तिम्सिनाले काम सम्पन्न भएका सामाग्रीको तत्काल डेलिभरीका सम्बन्धमा पनि कुरा गर्ने बताए ।

यस्तै सदस्य गुरुङले ओलम्पिकले बिग्रिएको सम्वन्धलाई खेलको माध्यमबाट समुधुर बनाउने बताए । उनले नेपाल साग गर्न तयार रहेको सन्देश दिने समेत बताए ।

'भारतको खेल पदाधिकारी, भारतीय ओलम्पिक कमिटिलाई हामी तयारीमा छौं भन्ने सन्देश दिने छौं,' गुरुङले भने ।

नेपाल ह्यान्डबल संघका अध्यक्ष समेत रहेका गुरुङले नेपाली ह्यान्डबल खेलाडीलाई भारतमा सागको प्रशिक्षणको व्यवस्थाका लागि समेत कुराकानी अगाडि बढाउने बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक