बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की चैतमा

गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की चैतमा

शहिद मैदानमा हुने प्रतियोगिता चैत्र ८ देखी १२ सम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जनाएका छन । गत बैशाखमा हुने भनिएको यो प्रतियोगिता कोरोना माहामारीका कारण स्थगित भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक 

बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक 

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले फाल्गुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
बागमतीका ओमकरलाई दुई स्वर्ण

बागमतीका ओमकरलाई दुई स्वर्ण

बीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ्ग संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको ईपी तर्फ पनि ओमकारले स्वर्ण हात पारे ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
झाप्रति श्रद्धाञ्जली

झाप्रति श्रद्धाञ्जली

२०२४ सालमा जन्मिएका झाको फागुन १० गते निधन भएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
बागमतीकी शिक्षा र सेनाकी सितालाई स्वर्ण

बागमतीकी शिक्षा र सेनाकी सितालाई स्वर्ण

नापितले फाईनलमा एपिएफकी उर्मिला लामालाई १५ – ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ्ग र सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २१, २०७८
Read more →
बागमती प्रदेश खेलकुद – हेटौडामा उद्घाटन, काभ्रेमा समापन

बागमती प्रदेश खेलकुद – हेटौडामा उद्घाटन, काभ्रेमा समापन

बागमती प्रदेश स्तरीय खेलुकद प्रतियोगिता फागुन २८ गते सुरु भएर चैत १२ गते समापन हुनेछ । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २०, २०७८
Read more →
एसियन गेम्समा १४ खेल समावेश गर्न सिफारिस

एसियन गेम्समा १४ खेल समावेश गर्न सिफारिस

समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८÷०८÷२४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २०, २०७८
Read more →
अर्थोप्लाष्ट रिह्याब चर्च ब्वाइजको मेडिकल पार्टनर

अर्थोप्लाष्ट रिह्याब चर्च ब्वाइजको मेडिकल पार्टनर

ग्वार्को स्तिथ अर्थोप्लाष्ट रिह्याब सेन्टरमा आयोजित एक कार्यक्रममा अर्थोप्लाष्टका निर्देशक सुरज भुसाल र चर्च ब्वाइज युनाइटेड अध्यक्ष रुबेन राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १८, २०७८
Read more →
हिमेशलाई 'एनएनआईपीए खेल पत्रकारिता पुरस्कार'

हिमेशलाई 'एनएनआईपीए खेल पत्रकारिता पुरस्कार'

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रममा खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १७, २०७८
Read more →
मास्के परिषद् बोर्ड सदस्य नियुक्त 

मास्के परिषद् बोर्ड सदस्य नियुक्त 

आईतबार बसेको प्रदेशको मन्त्री परिषद् बैठकले मास्केलाई प्रदेश खेलकुद विकास परिषद्को बोर्ड सदस्यमा नियुक्त गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन १७, २०७८
Read more →
एनएनआईपीए स्पोर्ट्स अवार्ड आज

एनएनआईपीए स्पोर्ट्स अवार्ड आज

ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा एक विशेष कार्यक्रममा अवार्ड  प्रदान गरिनेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १७, २०७८
Read more →
कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौं थान ज्याकेट हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 205 of 419Next