विकेन र राजेशसहित तीन जना उत्तीर्ण
आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् ।
आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् ।
यू–१० ब्वाइज सिंगल्स फाइनलमा सुशिलले आफ्नै स्कुलका गौरव बस्नेतलाई ११–५, ६–११, १३–११ र ११–९ को सेटमा पराजित गरे ।
प्रतियोगितामा सिद्धार्थ सिसु सदनका अभिषेक गौतम दोस्रो र कैलाली वहुमुखी क्याम्पसका विशाल शाही तथा स्टेपिङ स्टोन स्कुदका पंकज भट्ट तेस्रो भए ।
काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका विधान तामाङ र ट्रिनिटीका अनिश गोपाल श्रेष्ठ तेश्रो भए ।
ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा ममताले प्रहरीकै नविता श्रेष्ठलाई ११–४, ११–२, ११–५ र ११–७ को सोझो सेटमा हराइन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा नविताले नेपाल आर्मीकी रविना महर्जन तथा ममताले प्रहरीकी एलिना महर्जनलाई समान ४–० को सोझो सेटमा पराजित गरे ।
बिहिबार श्यान्टुले एपीएफका एलेक्स महर्जन तथा प्रदीपले आफ्नै क्लबका विपुल महर्जनलाई ४–१ को समान नतिजामा पराजित गरे ।
सोही स्पर्धामा सोनुले नेपालकी दिया देउलालाई ३–१ को सोझो सेटमा पराजित गरिन् ।
ब्वाइज फाइनलमा जमेशले प्रिमियरका सगुन श्रेष्ठलाई ११–५, ७–११, ९–११, ११–३ र ११–६ को सेटमा पराजित गरे ।
फाइनलमा श्यान्टुले लिभरपुलका नारायण घिमिरेलाई ११–५, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरे ।
एभरेष्ट बैंकका गिरिश कोहली र डिल्लीबजारका इन्द्रशेखर खड्का तेश्रो भए ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान र ललितपुर टेबल टेनिस क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।