नेपालले विश्व भेट्रान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने विश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाली टेबलटेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने विश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हस्खाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत विहिवार भएको महिला एकलको फाइनलमा रोनिशा महर्जन र सुरम्या शाक्यविच प्रतिस्पर्धा हुने भएको छ।
मंगलवार भएको फाइनलमा वडा नम्वर १६ ले २० वडालाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो ।
रातीको समय हुने विशिष्ट शैलीको यो प्रतियोगिताको उद्घाटन ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरे ।
ललितपुर महानगरपालिकाको वडा नम्बर-१२ युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २५ गतेबाट पुस ३० गतेसम्म संचालन हुने जनाएको छ ।
आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले बुधबार नेपाली टोलीलाई बिदाइ गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरीयतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह शीर्ष स्थानमा रहँदै चार खेलाडी एसियन टेबल टेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को समूह ‘एच’बाट विजेता हुँदै नविता अघिल्लो चरणमा प्रवेश गरेकी हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्सको समूह ‘एच’ मा नविताले श्रीलंकाकी तमाद काभिन्द्या अलागीयावाडुलाई ११–३, ११–९ र १२–१० को सोझो सेटमा पराजित गरिन् ।