टाइम्स र रोयल फाइनलमा भिड्ने
ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो ।
ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले शनिबार बूढानीकलकण्ठ बास्केटबल क्याम्प (बीबीसी) लाई ६१–४७ ले पराजित गर्यो।
टाइम्सले जेभियर इन्टरनेसनललाई ७५–३३ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपमा भएको फाइनलमा मल्पीले नामीलाई ७–६ ले पराजित गर्यो ।
समूह ‘ए’ बाट मल्पी विजेता र कष्ठमण्डप ‘ए’ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको सानागाउँस्थित कोर्टमा कास्कीले बूढानीलकण्ठलाई ७२–६३ ले पराजित गर्यो ।
ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले कास्कीलाई ८९–६६ ले पराजित गर्यो ।
गोल्डेनगेटले जेभियर इन्टरनेसनललाई ७०–५५ ले पराजित गर्यो ।
काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्यो ।
प्रतियोगितामा आयोजकसहित ९ टिमको सहभागिता रहने रोयलका सञ्चालक मध्येका एक नृपेश श्रेष्ठले जानकारी गराए ।