दक्षिण एशियाली क्षेत्रिय ब्याडमिन्टन काठमाडौंमा आजबाट
नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ ।
च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।
पुरुष एकलतर्फ शनिबार भएको आठौं संस्करणको फाइनलमा एपीएफ क्लबका दिपेश धामीलाई पराजित गर्दै रत्नले सातौं पटक उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार पुरुष एकलतर्फ रत्नले पुलिसका निर बिक्रम देवकोटालाई २१-१७ र २१-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार प्रि क्वाटरफाइनलमा एपिएफका सुनिल जोशीलाई २१-६ र २१-१७ को सोझो सेटमा पाखा लगाए ।
मंगलबार भएको खेलमा बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे ।
आइतबार भएको फाइनलमा सनिल र सुमनको जोडीले आफ्नै क्लबका ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै उपाधि हात पारे ।
शुक्रबार शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
बुधबार भएको खेलमा दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाल्दै निकाले शाक्य जोडीले अन्तिम आठमा स्थान पक्का बनाएका हुन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।