प्रिन्सलाई वार्षिक ३ हजार डलरको छात्रवृत्ति
नेपाल ब्याडमिन्टन संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रिन्सले छात्रवृत्ति पाएको जनाएको छ । जस अन्तर्गत उनले वार्षिक ३ हजार अमेरिकी डलर पाउने संघले जनाएको छ ।
नेपाल ब्याडमिन्टन संघले बिहीबार विज्ञप्ति निकाल्दै प्रिन्सले छात्रवृत्ति पाएको जनाएको छ । जस अन्तर्गत उनले वार्षिक ३ हजार अमेरिकी डलर पाउने संघले जनाएको छ ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थान उक्लिएका हुन् ।
काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक आयोजित च्याम्पियनसिप फाईनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल बिद्युत प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाईनल प्रवेश गरेको हो ।
आईएमई दुई खेलमा हार ब्यहोर्दै उपाधीको होडबाट बाहिरिएको छ । टेलीकमले नेपाल बिद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमिमा स्थान पक्का गरेको हो ।
कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो ।
सो जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधि जितेका हुन् ।
पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४, २१–१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।
पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथी २१–११, २१–३ को सोझो सेटको जित निकाले ।
प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिप महर्जन र बिकास महर्जनको जोडीले पुरुष युगल तर्फ बिजयी सुरुआत गरेका छन् ।
आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टिमको नाम सार्वजनिक गरेको हो ।
प्रतियोगिताको महिला एकलतर्फको उपाधि सेनाकी रशिला महर्जनले जितिन् ।