दिवश र पूर्ण अन्तिम १६ मा
१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् ।
१६ औं वरीयता बाहिरको पुरुष एकलमा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाएका हुन् ।
पुरुष एकलको क्वाटरफाईनलमा समूह ए बाट एपिएफका दिपेश धामी र सेनाका प्रफुल महर्जन, समूह बी बाट सेनाका नविन श्रेष्ठ र पुलिसका जीवन आचार्यले स्थान बनाएका छन् ।
ललितपुरस्थित नखिपोट कभर्डहलमा सुरु प्रतियोगिताको महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगितामा खेलाडीको अत्याधिक चापलाई हेर्दै ८ गते सम्म लम्बाईएको संघले जनाएको छ ।
प्रतियोगितालाई लिनिङले प्रायोजन गरेको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए।
पूर्व अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थान उक्लदै इतिहास रचेको कारण प्रिन्सलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ साल देखि नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको प्रतियोगिताको ११ औं संस्करण फागुन ३ देखि ७ गते सम्म आयोजना हुने भएको हो ।
विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।
मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे।
प्रिन्सलाई सम्मान गर्न काठमाण्डौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए ।
बिहीबारदेखि सुरु भएको प्रतियोगिताको बैंक तथा इन्स्योरेन्स सिंगलतर्फ कुँवरले एनआईसी एसिया बैंकका रञ्जन खड्कालाई २१–१०, २१–१६ को सेटमा पराजित गरे ।