आईटिएफ टोली बुल्गेरियातर्फ
राष्ट्रिय खेलकुद परिषदका उपाल्यक्ष पिताम्वर तिम्सिनाले बिदाई गरेको टोलीको नेतृत्व नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषदका उपाल्यक्ष पिताम्वर तिम्सिनाले बिदाई गरेको टोलीको नेतृत्व नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलाले गरेका छन् ।
मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो ।
पहिलो चरणमा आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारीलाई मात्र समावेश गरिएको प्रशिक्षणमा साउन १ पछि दोस्रो, तेस्रो तथा पदकका सम्भावित खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिएको छ ।
आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोशन हुने अवसर प्रदान गरेको हो ।
काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा मुलपानीले ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले बुधबार पुरुषतर्फ गोविन्द र महिलातर्फ सबिनालाई वर्ष खेलाडी सम्मानले सम्मानित गरेको छ ।
रत्ननगर तेक्वान्दो डोजाङले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने जनाएको छ ।
सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको थियो ।
अगष्ट २ देखि ४ तारिखसम्म भएको प्रतियोगितामा आयुशले पुरुष ३८ केजीमुनि तथा रिमाले महिला ३६ केजीमुनि स्वर्ण जितेका हुन् ।
तालिमको खेलकुद मन्त्री विश्वकर्माले नै उद्घाटन गरेका थिए ।
यस्तै टिम प्रशिक्षकमा गणेश कुमार पाण्डे, ब्यवस्थापकमा केशव कुमार लामा र अन्तराष्ट्रिय निर्णायक जित सिंह लामा पनि आजै मलेसिया प्रस्थान गरेका छन् ।
शैलुङ गाँउपालिका र तेक्वान्दो संघबीच मंगलबार जग्गा भोगचलन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।