राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमार दरईले वर्ल्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
राजकुमार दरईले वर्ल्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
गोंगबुका सुशील तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा २६ का सुरज श्रेष्ठ काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष २८ केजीमुनि बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
दाङको अल्फा तेक्वान्दो डोजाङले प्रथम एनटीए राष्ट्रिय टिम ग्योरोगी च्याम्पियनसिपको उपाधि जितेको छ।
आयोजक नेपाल तेक्वान्दो संघले बिहीबार प्रतियोगिता असार १ र २ गते हुने जानकारी दिएको हो। ग्यरोगी विधामा मात्र आयोजना हुन प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा महिला टिम तथा पुरुष टिम क्याडेटले सहभागिता जनाउन पाउने छन्।
मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १०औं राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले जितेको छ।
आइओएफटिसी नेपालको आयोजना १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ।
दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ ।
नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा आइतबार स्वर्ण पदक जितेका छन् ।
सुमन घले र सम्पदा सिवाकोटी तेश्रो बागमती प्रदेश स्तरीय खुला तेक्वान्दो लिगमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। सुमन पुरुष तथा सम्पदा महिलामा उत्कृष्ट बनेका हुन्।
नेपालकी खुशी जोशीले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन्।