आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Bhat Bhateni
करातेमा काठमाडौं पहिलो

करातेमा काठमाडौं पहिलो

सहभागी १३ वटै जिल्लालाई उछिन्ने क्रममा काठमाडौंले सर्वाधिक ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै समग्रमा टिम च्याम्पियनको उपाधि उचाल्यो ।

By खेलपाटी संवाददाता5/23/2023
Read more →
सन्जुलाई एकल काता स्वर्ण

सन्जुलाई एकल काता स्वर्ण

महिला टिम कातामा काठमाडौं पहिलो, चितवन दोश्रो तथा काभ्रे र ललितपुर तेश्रो स्थानमा रहे ।

By खेलपाटी संवाददाता5/22/2023
Read more →
चन्द्रागिरी टिम च्याम्पियन

चन्द्रागिरी टिम च्याम्पियन

शंखडोल कराते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा २ स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोश्रो भयो । तेश्रो स्थानको बौद्ध डोजोले १ स्वर्ण र १ रजत हात पार्यो ।

By खेलपाटी संवाददाता5/21/2023
Read more →
पदक विजेता वादोरियो कराते टोली फर्कियो

पदक विजेता वादोरियो कराते टोली फर्कियो

मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते ।

By खेलपाटी संवाददाता5/19/2023
Read more →
उप मेयर कप महिला कराते शनिबार

उप मेयर कप महिला कराते शनिबार

‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् ।

By खेलपाटी संवाददाता5/18/2023
Read more →
मानसिंह डोजोलाई उपाधि

मानसिंह डोजोलाई उपाधि

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

By खेलपाटी संवाददाता5/7/2023
Read more →
सुनसरीलाई खुल्ला कराँते प्रतियोगिताको उपाधि

सुनसरीलाई खुल्ला कराँते प्रतियोगिताको उपाधि

विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो ।

By खेलपाटी संवाददाता5/6/2023
Read more →
विनय र मन्जुलाई स्वर्ण

विनय र मन्जुलाई स्वर्ण

नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा विनयले क्योकुसिन कानका सन्तोष विश्वकर्मालाई पराजित गरे ।

By खेलपाटी संवाददाता5/6/2023
Read more →
अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलियन ओपनमा दिवसलाई स्वर्ण

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवस श्रेष्ठले स्वर्ण पदक जितेका छन् । उनले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।

By खेलपाटी संवाददाता5/6/2023
Read more →
आयुश र विना सर्वोत्कृष्ट, भृकुटी टिम च्याम्पियन

आयुश र विना सर्वोत्कृष्ट, भृकुटी टिम च्याम्पियन

काठमाडौंमा आयोजित दुई दिने प्रतियोगितामा पुरुषतर्फ ४० केजीमूनि तौल समूहको फाइनलमा आयुशले बालवाटिका डोजोका सोहन तामाङलाई पराजित गरे ।

By खेलपाटी संवाददाता5/6/2023
Read more →
आशा र स्वस्तिका सेमिफाइनलमा

आशा र स्वस्तिका सेमिफाइनलमा

काठमाडौं४ स्पर्धा समावेश प्रतियोगिताको पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडी सहभागी छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । ।

By खेलपाटी संवाददाता5/5/2023
Read more →
विराटनगरमा खुल्ला कराँते सुरु 

विराटनगरमा खुल्ला कराँते सुरु 

शनिबारसम्म संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटानका खेलाडीहरुको सहभागिता छ । 

By खेलपाटी संवाददाता5/5/2023
Read more →
PreviousPage 10 of 47Next