एसियन गेम्स : पुनम पराजित, जुडोको चुनौती समाप्त
यसअघि नेपालका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, संजित डंगोल, ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।
यसअघि नेपालका ओलम्पियन फुपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, संजित डंगोल, ईन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।
बिहिबार भएको महिला ६३ केजी मुनि तौल समूहको राउण्ड अफ सिक्स्टिनको खेलमा फुपु इन्डोनेसियाकी खेलाडीसंग पराजित भईन् ।
प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इन्डोनेसियामा हुने १८ औं एसियन गेम्समा सहभागी हुने खेलाडी हुन् ।
जुडो च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार स्वदेश फर्किएका हुन् ।
गत संस्करणमा नेपालले २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए ।
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली च्याम्पियनसिप खेल्न बैंकक गएको हो ।
च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
आइजेएफ बरीयताको लागि बिहिबार हङकङ जाने भएकी छिन् ।
फुपुल्हामु खत्रीले अल जापान युनिभर्सिटी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
जेम्सका सिद्धार्थ अमात्यले तेश्रो त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगिताको ब्वाइज ८१ केजीमुनि बुधबार स्वर्ण जितेका छन् ।