धावक गोपीचन्द्र पार्की सम्मानित
कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले स्वर्णधारी धावक पार्कीलाई बिहीबार २५ हजार नगदसहित सम्मान गरेको हो ।
कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले स्वर्णधारी धावक पार्कीलाई बिहीबार २५ हजार नगदसहित सम्मान गरेको हो ।
विभागीय टिम एपीएफ क्लबका खेलाडी पार्कीले शनिबार नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथनको उपाधि हात पारेका थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारेका पार्कीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए ।
आयोजक क्रियटिभ ह्यान्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर ६ गते शनिबार आयोजना हुने म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
यस पटकको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनौट हुने भएकाले नेपालगञ्जवासीले आफ्नो सक्दो सहयोग गर्नुपर्ने उनीहरुले बताएका थिए ।
आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले शनिबार एक विज्ञप्ति निकाल्दै पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेपछि मनान्गोईलाई प्रतिबन्ध गरिएको हो ।
‘बाँच्नका लागि हिडौं’ भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनसँग साझेदारी गरेको हो ।
आयोजक क्रिएटिभ ह्यान्ड्स तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सले आइतबार पत्रकार सम्मेलन गर्दै छैटौं संस्करणको म्याराथन मंसिर ६ गते आयोजना हुने जनाएको छ ।
पोल्याण्डमा भएको विश्व एथ्लेटिक्स हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान बनाएकी हुन् ।
हरेक वर्ष मार्चमा आयोजना हुँदै आएको टोकियो म्याराथन आगामी वर्ष भने अक्टोबर हुने भएको छ ।
आइतबार भएको म्याराथनमा २ घण्टा ५ मिनेट ४१ सेकेन्डको समय निकाल्दै किटाटाले उपाधि जितेका हुन् ।
आगामी अक्टोबरमा हुने लण्डन म्याराथन सेन्ट जेम्स पार्कमा दर्शक बिना आयोजना गरिने भएको हो ।