प्रधान सेनापति टेनिस वैशाख अन्तिम साताबाट
त्रिभुवन आर्मी क्लबले मंगलबार पत्रकार समेलन गर्दै प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म हुने जनाएको छ ।
त्रिभुवन आर्मी क्लबले मंगलबार पत्रकार समेलन गर्दै प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म हुने जनाएको छ ।
अमेरिकाको सरकारले कोभिड-१९ विरुद्धको खोपको नीति परिवर्तन गरेसँगै जोकोभिचले युएस ओपन खेल्ने सम्भावना बढेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् ।
ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३–६, ६–४ र ६–४ तथा अभिषेकले प्रणव खनाललाई ३–६, ६–४ र ६–२ को सेटमा पराजित गरे ।
प्रदीपले प्रणव मानन्धरलाई ६–२ र ६–४, ऋतिकले राजवीर प्रधानलाई ६–२ र ६–३, अभिषेकले आर्यन गिरीलाई ६–१ र ६–० तथा प्रणवले आरभसम्राट हाडालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिसको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङगीले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।
प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स तथा भेट्रानमा ७ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।
गएको बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु-१२ ब्वोइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।
३६ वर्षीय नाडालले बार्सिलोना ओपनबाट नाम फिर्ता लिएका छन् ।
‘मेन ड्र’ का लागि भएको छनोट प्रतिस्पर्धामा अभिलाषाले भारतकी अस्मिता इस्वारामुर्थीलाई ६–१, ०–६ र १०–७ ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।