नाडाल फाइनलमा
पेरिसमा शुक्रबार राति जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा शुक्रबार राति जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभबाट वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।
पेरिसमा बिहीबार राति भएको सेमिफाइनलमा इगाले डारिया कासत्किनालाई पराजित गरिन् ।
पेरिसमा मंगलबार राति विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
रुसी खेलाडी डानिल मेदभेदेब फ्रेन्च ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।
पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
शनिबार राति भएको खेल सर्बियाका मिओमिर केमानोभिचलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा शुक्रबार राति नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई हराउँदै नाडालले चौंथो चरणमा स्थान बनाएका हुन् ।
बिहीबार राति सर्बियाका लास्लो जेरेलाई पराजित गर्दै मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।
पेरिसमा बुधबार राति फ्रान्सका कोरेन्टिन माउटेटलाई हराउँदै नाडालले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा बुधबार राति स्लोभाकियाका एलेक्स मोलकानलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
ब्वाइज÷ गर्ल्समा ३–३ गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्।