नाडाल र जोकोभिच क्वाटरफाइनलमा
पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
शनिबार राति भएको खेल सर्बियाका मिओमिर केमानोभिचलाई हराउँदै मेदभेदेबले चौंथो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा शुक्रबार राति नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई हराउँदै नाडालले चौंथो चरणमा स्थान बनाएका हुन् ।
बिहीबार राति सर्बियाका लास्लो जेरेलाई पराजित गर्दै मेदभेदेबले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।
पेरिसमा बुधबार राति फ्रान्सका कोरेन्टिन माउटेटलाई हराउँदै नाडालले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा बुधबार राति स्लोभाकियाका एलेक्स मोलकानलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
ब्वाइज÷ गर्ल्समा ३–३ गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्।
कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् ।
पेरिसमा सोमबार राति जापानका योसिहितो निशिओकालाई हराउँदै जोकोभिचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
पेरिसमा सोमबार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको प्रतियोगितामा प्रशंसाले सिंगल्स र डबल्समा रजत जितेको प्रशंसाका पिता शुलभ मोक्तानले जनाएका छन् ।