सुपरस्टार किशोरी राडुकानुले एक वर्ष पहिले फ्लसिङ मीडोजमा टेनिसको सबैभन्दा ठुलो उपलब्धिहरू मध्ये एक मानिने ग्रान्ड स्लाम पूरा गरिन् ।
लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनलमा सर्बियन नोभाक जोकोभिच र अष्ट्रेलियन निक क्रिगोस भिड्ने छन् ।
शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।
सेन्टर कोर्टमा शुक्रबार राति बेलायतका क्यामरुन नोरीलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
दोस्रो वरियताका नाडालले सेमिफाइनल खेलबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।
सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।
सेन्टर कोर्टमा सोमबार राति नेदरल्यान्ड्सका बोटिक भान डीलाई हराउँदै नाडालले क्वाटरफाइनलको यात्रा तय गरेका हुन्।
सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै हालेपले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
सेन्टर कोर्टमा आइतबार राति डच खेलाडी टिम भानलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।