केइटाको ‘क्यान्टोना’ जस्तो गोल खुसीयाली
अहिले उनी फरक कारणले चर्चाको पात्र बनेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलले क्रिस्टल प्यालेसलाई तीन गोलले पराजित गर्दा तेस्रो गोल उनले गरेका थिए । यो केइटाको उत्कृष्ट गोल थियो ।
अहिले उनी फरक कारणले चर्चाको पात्र बनेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलले क्रिस्टल प्यालेसलाई तीन गोलले पराजित गर्दा तेस्रो गोल उनले गरेका थिए । यो केइटाको उत्कृष्ट गोल थियो ।
प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।
यही सोचले तयार भयो, साफ च्याम्पियनसिप । पहिलो संस्करणको साफ च्याम्पियनसिप नेपालमा भएको थियो र हामी भन्न सक्छौं, काठमाडौंमा जन्मेको थियो, साफ च्याम्पियसिप ।
श्रीलंकाली फुटबलभित्रको आन्तरिक विवादले पनि यसलाई अझ दयनीय स्थितिमा पुर्याएको थियो ।
उनले एउटा तथ्य के छुटाएका थिए भने यसपल्टको साफ च्याम्पियनसिपमा नेपाल त्यस्ता चार टिमविरुद्ध खेल्दैछ, जो यसअघि प्रतियोगितामा विजेता रहिसकेका छन् ।
नेपाली फुटबललाई लिएर यो अर्को महत्त्वपूर्ण तथ्य रहेको छ । खासमा नेपालले साफ च्याम्पियनसिप जितेको मात्र छैन्, प्रतियोगिताको इतिहासमा अहिलेसम्म फाइनल पनि पुग्न सकेको छैन् ।
त्यसैले सन् नब्बेको सुरुआततिर महसुस गरियो, दक्षिण एसियाली देशबीच फुटबल मात्रको छुट्टै प्रतियोगिता आवश्यक छ । यही सोचको जन्म दिएको प्रतियोगिता हो, सार्क गोल्डकप ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
विशेषत: बंगलादेशले उमेर समूहको महिला फुटबलमा ठूलै लगानी गरेको छ र उसको विश्वास के छ भने यसले अब ढिलो चाँडो रंग देखाउने छ ।
हामीले नेपाल र बंगलादेशी महिला राष्ट्रिय टिमबीचका खेलको चर्चा गरिरहेका छौं ।
यी दुई देशबीचको खेलको सबैभन्दा ठूलो विशेषता हो, नेपाल बंगलादेशविरुद्ध अहिलेसम्म अपराजित रहेको छ ।
महामारी केही शान्त भएपछि नेपालले बंगलादेशविरुद्ध ढाकामा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलेको थियो । यससँगै नेपालले १० खेल खेलेको छ ।