आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे

एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे

इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र न्यूकासल युनाइटेडले अंक बाँडेका छन्। योसँगै दुवै टोलीले समान एक अंक प्राप्त गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि

सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि

सिराहाको सलहेस युवा क्लबले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि हात पारेको छ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल

विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल

लामाकै एक पोस्टमा गोलकिपर अविशेक बराल कमेन्ट् गर्छन्,‘देशमा फुटबल हुन्थ्यो भने सपना बेच्न लाहुर आउनु पर्ने थिएन !’

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
एनफिल्डमा भावनात्मक खेल

एनफिल्डमा भावनात्मक खेल

खेल डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाप्रति श्रद्धाञ्जलि अर्पण तथा खेलाडीमाथि भएको जातीय दुर्व्यवहारको घटनाले भावनात्मक बनेको थियो।

By खेलपाटी संवाददाताशनिबार, साउन ३२, २०८२
Read more →
बुटवलको जितमा करुणा निर्णायक

बुटवलको जितमा करुणा निर्णायक

करुणा परियारको निर्णायक गोलसँगै बुटबल लुम्बिनी एफसीले एन्फा महिला लिग छनोटमा संघर्षपूर्ण जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
रोकिएला बार्सिलोना ?

रोकिएला बार्सिलोना ?

गत सिजनको विजेता बार्सिलोना फेरि पनि कसैले हराउन नसक्ने टोली बन्ने लक्ष्यमा छ। रियल मड्रिड भने कमजोर प्रदर्शनपछि नयाँ प्रशिक्षक जाबी अलोन्सोको आगमनसँगै पुनः लयमा फर्कने लक्ष्यमा छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा

मिडफिल्डर एरोन थापालाई समेट्दै मुख्य प्रशिक्षक नवीन न्यौपानेले एएफसी यु–२३ एसियन कप छनोट खेल्ने अन्तिम टोली घोषणा गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
१४ वर्षपछि भारत आउँदै मेसी

१४ वर्षपछि भारत आउँदै मेसी

अर्जेन्टिनी फुटबल सुपरस्टार लिओनल मेसीको बहुप्रतिक्षित भारत भ्रमण हुने भएको छ। योसँगै उनले ‘गोट टूर अफ इन्डिया २०२५’ अन्तर्गत डिसेम्बर १२ मा कोलकाताबाट आफ्नो यात्रा सुरु गर्ने भएका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल

आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल

इशा चौधरीको निर्णायक गोलसँगै आरबी रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा कठिन जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा

क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी

२६ महिनादेखि एन्फा गुमनाम, बंगलादेशको शरणमा खेलाडी

नेपाली राष्ट्रिय टोलीका करिब एक टिम बराबर खेलाडी बंगलादेशतर्फ आकर्षित भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन ३१, २०८२
Read more →
अञ्जनसहित थप चार खेलाडीले बंगलादेशको लिग खेल्ने

अञ्जनसहित थप चार खेलाडीले बंगलादेशको लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टसहित थप चार खेलाडीले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन ३०, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 51 of 2137Next