समीक्षा, सेनु, सुक्रिया र अनिशा संकटामा
नेपाली यु–२० महिला टोलीका थप चार खेलाडीलाई संकटा फुटबल क्लबले अनुबन्ध गरेको छ।
नेपाली यु–२० महिला टोलीका थप चार खेलाडीलाई संकटा फुटबल क्लबले अनुबन्ध गरेको छ।
१० वर्ष बिताएपछि कप्तान सन ह्युङ-मिनले इङ्लिस प्रिमियर लिग क्लब टोटनह्याममा छाड्ने घोषणा गरेका छन्।
आगामी एन्फा महिला लिग छनोटका लागि संकटाले उनलाई टोलीमा भित्र्याएको हो। साफ च्याम्पियनसिपमा पूर्णीमाले दुई ह्याट्रिकसहित १० गोल गरेकी थिइन्।
कप्तान लिओनल मेसी सुरुआती मिनेटमै घाइते भएर बाहिरिए पनि इन्टर मियामीले आइतबार बिहान लिग्स कपमा मेक्सिकन क्लब नेकाख्सामाथि रोमाञ्चक जित हात पारेको छ।
३९ वर्षीया मार्टा चम्किएपछि ब्राजिलले महिलाको कोपा अमेरिका फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै कीर्तिमानी नवौं पटक उपाधि जितेको छ।
इन्टर मियामीका कप्तान लिओनल मेसी आइतबार बिहान मेक्सिकन क्लब नेकाक्साविरुद्धको लिग्स कप खेलको सुरुआतमै घाइते भएपछि मैदानबाट बाहिरिए।
महासचिव किरण राईले भनेजस्तै सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने ‘ड्रिम टिम’का खेलाडी र नेतृत्वबीच कति गहिरो दूरी छ? महिनौं प्रशिक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीको नामसम्म नसम्झिनु कति गम्भीर कुरा हो?
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १३४औं डुरान्ड कपमा पुनरागमन गर्दै लद्दाख फुटबल क्लबसँग अंक बाँढेको छ।
इङ्लिस प्रिमियर लिग क्लब टोटनह्यामका कप्तान सन ह्याङ–मिनले क्लबसँगको १० वर्ष लामो सहकार्य यस समर सिजनमा अन्त्य हुने घोषणा गरेका छन्।
बारामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको। बाराको जितपुरसिमरास्थित सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
अमेरिकामा बसोबास गर्दै आएका फुटबलर जैय्यान अहमद बंगलादेश यु–२३ राष्ट्रिय टोलीको तयारी क्याम्पमा सहभागी भएका छन्।
मोरोक्कोका अन्तर्राष्ट्रिय फुटबलर अक्राफ हकीमीमाथि सन् २०२३ मा एक महिलामाथि बलात्कार गरेको आरोपमा आपराधिक मुद्दा चलाउन माग गरिएको छ।