पर्माका दुई खेलाडीमा कोरोना
इटालियन सिरी 'ए' क्लब पर्माले शनिबार आफ्ना दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
इटालियन सिरी 'ए' क्लब पर्माले शनिबार आफ्ना दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
कोरोना महामारीको कारण स्थगित लिग करिब २ महिनापछि शनिबारबाट सुचारु भएको हो ।
उपाधि होडमा रहेको बार्यन र रेलिगेशनबाट बच्न संघर्षरत देखिएको मेन्ज दुवैलाई खेल महत्वपुर्ण छ ।
ईजिप्टका पूर्व डिफेन्डर समेत रहेका रम्जीले सन् २०१८ मा रियल मड्रिडको प्रस्ताव अस्विकार गर्दै सालाह लिभरपुलमा बसेको खुलासा गरेका हुन् ।
आईतबार राति भएको खेलमा फ्रान्कफर्टलाई हराउँदै मोन्चेनग्लाडवाच तालिकाको तेस्रो स्थानमा उक्लिएका हो ।
उनले कोरियाको सैन्य सिविरमा तीन हप्ता बिताएका थिए । तालिममा उनी उत्कृष्ट पाँच भित्र पर्न सफल भएका थिए ।
शनिबार भएको खेलमा लिपजिगले फ्रेईवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार भएको खेलमा डर्टमण्डले शाल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।
गत साता टिमका सहकर्मी डेली अलीको घरमा चोरी भएपछि लोरिसले महँगो मूल्यमा कुकुर किनेका हुन् ।
विश्वकप विजेता फरवार्डले एक टेलिभिजन बोल्दै आफु ब्राजिलका नेयमार, अर्जेन्टिनाका मेस्सी र पोर्चुगलको रोनाल्डो भन्दा उत्कृष्ट भएको दाबी गरेका हुन् ।
कोरोना भाईरसले महामारीको रुप लिएपछि घरेलु लिग रद्ध गरिएको थियो भने पीएसजीलाई उपाधि प्रदान गरिएको थियो ।
गत सिजनको ला लिगामा दुई टोलीबीचको खेलमा म्याच फिक्सिङ भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेपछि दुवै क्लबले आरोपलाई अस्वीकार गरेका हुन् ।