आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोटेनहम स्टार सन लण्डन फर्किए

आइतबार, ०४ जेठ २०७७खेलपाटी संवाददाता
टोटेनहम स्टार सन लण्डन फर्किए
Loading ad...
mustang rice ad

एजेन्सी । टोटेनहम स्टार सन ह्युङ मिन लण्डन फर्किएका छन् । दक्षिण कोरियाको अनिवार्य सैन्य तालिम पुरा गरेर सन लण्डन फर्किएका हुन् ।

उनले कोरियाको सैन्य सिविरमा तीन हप्ता बिताएका थिए । तालिममा उनी उत्कृष्ट पाँच भित्र पर्न सफल भएका थिए ।

प्रिमियर लिगको तयारीका लागि लण्डन फर्किएका सनलाई कोरोनाको संक्रमण नदेखिएसम्म एकान्तवासमा बस्न नपर्ने बताईएको छ । अभ्यास सत्र सुरु हुने बित्तिकै उनी मैदान फर्कन पाउनेछन् । उनी सोमबार हुने सुरुवाती अभ्यास सत्रमा एक्लै भाग लिन सक्नेछन् ।

अबरुद्ध सिजन सुरु गर्न अघि प्रिमियर लिगले कडा नियमहरु बनाएको छ । तर व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि अनुमती प्रदान गरेको छ ।

Tottenham winger Son Heung-Min is expected to resume individual training next week, having returned

समाजिक दुरी कायम गरेर मात्र सामुहिक प्रशिक्षण गर्नुपर्ने नियम बनाईएको छ । जसको कडा अनुगमन गरिने बताईएको छ । अभ्यास सत्र ७५ मिनेट भन्दा बढी समयको हुने छैन ।

कर्नरको झण्डा, बल, क्वाईन, गोलपोस्ट र खेल्ने स्थान सबैको किटाणु रहित बनाईने छ ।

हातमा देखिएको चोट निको भएर सन मैदान फर्कन लागेका हुन् । कोरोना महामारीका कारण सिजन अबरुद्ध नभएको अवस्थामा उनले पुरै सिजन गुमाउन सक्ने बताईएको थियो ।

कोरोनाले फुटबल गतिविधि प्रभावित बनेको समय सनले सैन्य तालिम पुरा गरेका हुन् ।

दक्षिण कोरियामा २१ महिनाको सैन्य तालिम अनिवार्य गरिएको छ । दक्षिण कोरियाले सन् २०१८ मा एसियन गेम्स फुटबलमा स्वर्ण जितेपछि सरकारले सनको सैन्य अभ्यासको अवधिलाई तीन हप्तामा झारिएको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना