थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम-११ च्याम्पियन
फाइनलमा 'ए' डिभिजन लिग क्लब थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।
फाइनलमा 'ए' डिभिजन लिग क्लब थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।
धनगढी रंगशालामा जारी फाइनलको पहिलो हाफ सकिदा थ्री स्टारविरुद्ध आयोजकले १-० को अग्रता बनाएको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्यवसायीक फुटबल खेलिरहेको फ्रान्सेली स्टारलाई जापानमा यसै वर्ष हुने ओलम्पिकका लागि फ्रान्सेली टोलीमा समावेश गरिएको हो ।
पछिल्लो समय सान्चो क्लबमा खुसी नरहेको र क्लब छाड्ने हल्ला चलिरहेको समय जोचिमले भने उनी क्लबमा एकदमै खुशी भएको र क्लब छोड्ने उनको चाहना नभएको दाबी गरेका छन् ।
१८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको दौरान सहारा क्लबले मिडफिल्डर सुजललाई सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मान गर्ने भएको हो ।
खेल तालिका अनुसार पहिलो खेलमा 'ए' डिभिजन क्लब ब्रिगेड र आयोजक सहाराबीच खेल हुने भएको हो।
सोमबार राति म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रातो कार्ड पाएका एन्सेलोटीलाई ८ हजार पाउण्ड जरिवाना गरिएको हो ।
साेमबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गर्दै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको हो ।
प्रतियोगिताको नयाँ च्याम्पियन बन्ने लक्ष्य सहित दुवै टोली फाईनल प्रवेश गरेका छन् । धनगढी रंगशालामा हुने फाईनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
क्वाटरफाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्वाईजले दोस्रो जित निकालेको हो ।
पीएफए स्पोर्टस क्लब अत्तरियाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २२ गतेदेखि २८ गतेसम्म हुने जनाएको छ।