शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
महिला लिगको उद्घाटनमा चौदण्डी र चन्द्रपुर भिड्ने

महिला लिगको उद्घाटनमा चौदण्डी र चन्द्रपुर भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार सार्वजनिक गरेको पहिलो चरणको पहिलो तालिका अनुसार उद्घाटनमा चौदण्डी र चन्द्रपुर भिड्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
मोरक्कोको सबै फुटबल खेल बन्द रंगशालामा हुने

मोरक्कोको सबै फुटबल खेल बन्द रंगशालामा हुने

चीनबाट फैलिएको कोरोना भाइरसको कारण सबै फुटबल खेल दर्शक बिना खेलाईने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
महिला लिगमा ४ विदेशी राख्न पाउने

महिला लिगमा ४ विदेशी राख्न पाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै सहभागिता जनाउने टिमले विदेशी खेलाडी राख्न पाउने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
केन अर्को महिना मैदान फर्कने

केन अर्को महिना मैदान फर्कने

चोटका कारण लामो समय मैदान बाहिर रहेका केन अर्को महिनाबाट मैदान फर्कने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
रोनाल्डिन्हो पराग्वेमा पक्राउ

रोनाल्डिन्हो पराग्वेमा पक्राउ

नक्कली कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
आर्मीलाई आयोजक माईभ्यालीको चुनौती

आर्मीलाई आयोजक माईभ्यालीको चुनौती

इलामको टुँडिखेलमा हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र आयोजक माईभ्याली क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
एफए कप ड्र : चेल्सी र लेष्टर भिड्ने

एफए कप ड्र : चेल्सी र लेष्टर भिड्ने

इन्ग्लिश फुटबल एसोसियसनले सार्वजनिक गरेको 'ड्र' अनुसार सेमिफाइनल प्रवेशका लागि साविक विजेता म्यानचेस्टर सिटीले न्युकासलसँग खेल्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
एमबाप्पेको ह्याट्रिकमा पीएसजी फाइनलमा

एमबाप्पेको ह्याट्रिकमा पीएसजी फाइनलमा

बुधबार राति भएको सेमिफाइनलमा १० खेलाडीमा सिमित लियोनलाई ५-१ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
आहा रारा गोल्डकपको १८ औं संस्करण आजबाट

आहा रारा गोल्डकपको १८ औं संस्करण आजबाट

सहारा क्लबको आयोजनामा सञ्चालन हुँदै आएको प्रतियोगिता पोखरा रंगशालामा चैत १ गतेसम्म चल्नेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
अग्युरोको गोलमा सिटी क्वार्टरफाईनलमा

अग्युरोको गोलमा सिटी क्वार्टरफाईनलमा

मंगलबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २२, २०७६
Read more →
नेपालसंगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव

नेपालसंगको खेल सार्न अष्ट्रेलियाको प्रस्ताव

अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालसंग खेल्दैछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २१, २०७६
Read more →
राजधानी कपको उद्घाटनमा फारवेष्ट र मनकामना भिड्ने

राजधानी कपको उद्घाटनमा फारवेष्ट र मनकामना भिड्ने

कैलालीको अत्तरियास्थित मालिका खेल मैदानमा बिहिबार हुने उद्घाटनमा फारवेष्ट र मनकामना भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २१, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1548 of 2131Next