बुन्डेसलिगा सुचारु हुँदाको तस्बिरहरु !
आइतबार, जेठ ४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीबीच शनिबारबाट जर्मन बुन्डेसलिगा फुटबल सुचारु भएको छ ।
कोरोना महामारीको कारण स्थगित लिग करिब २ महिनापछि शनिबारबाट सुचारु भएको हो । र, खेल दर्शकविना बन्द रंगशालामा खेलाईएको थियो । कोरोनाको कारण लिग गत मार्चबाट रोकिएको थियो ।
पहिलो दिन विभिन्न ६ खेलहरु भएको थियो ।
बुन्डेसलिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो ।
बुन्डेसलिगा सुचारु हुँदा कस्तो देखियो ? हेर्नुहोस् तस्बिरहरु ।


















तस्बिर - एजेन्सी









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
