शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
म्यान्चेष्टर सिटीलाई लिग कपको उपाधि

म्यान्चेष्टर सिटीलाई लिग कपको उपाधि

आईतबार राति भएको खेलमा एन्टन भिल्लालाई पराजित गर्दै सिटीले लिग कपको उपाधि उचालेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
एल क्लासिकोमा रियलको शानदार जित

एल क्लासिकोमा रियलको शानदार जित

एल क्लासिकोमा शानदार जित सहित रियल लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन १९, २०७६
Read more →
वुल्भ्ससँग टोटनहम स्तब्ध

वुल्भ्ससँग टोटनहम स्तब्ध

आइतबार राति भएको खेलमा टोटनहम घरेलु मैदानमा वुल्भ्ससँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
एभर्टनसँग युनाइटेडको बराबरी

एभर्टनसँग युनाइटेडको बराबरी

आइतबार राति भएको खेलमा युनाइटेड एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
आर्मी माईभ्याली गोल्डकपको सेमिफाइनलमा

आर्मी माईभ्याली गोल्डकपको सेमिफाइनलमा

क्वाटरफाइनलमा 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
तेस्रो जितसहित बाँसबारी शीर्ष स्थानमा

तेस्रो जितसहित बाँसबारी शीर्ष स्थानमा

मध्यपुर युथ एसोसियसनलाई ५-२ गोल अन्तरले पराजित गर्दै बाँसबारीले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
शेर्पालाई हराउँदै थ्री स्टार फाइनलमा

शेर्पालाई हराउँदै थ्री स्टार फाइनलमा

कैलाली हसनपुरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।

By नमीन ढकालआइतबार, फागुन १८, २०७६
Read more →
रोहितको टिम जकार्ताको विजयी सुरुवात

रोहितको टिम जकार्ताको विजयी सुरुवात

आइतबार भएको सिजनको पहिलो खेलमा जकार्ताले पुसामानिया बोर्नेओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
दुई विदेशी खेलाडीलाई एन्फाको जरिवाना

दुई विदेशी खेलाडीलाई एन्फाको जरिवाना

एन्फाले सरस्वती युथ क्लबबाट ए डिभिजन लिग खेलेका काजिम बुसारी र ब्रिगेड ब्वाईजबाट खेलेका ताजुदीन बुसारीलाई जरिवाना गरेको छ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
खप्तड गोल्डकप : थ्री स्टार र शेर्पा भिड्दै

खप्तड गोल्डकप : थ्री स्टार र शेर्पा भिड्दै

दोस्रो सेमिफाइनलमा 'ए' डिभिजनका दुई क्लब थ्री स्टार र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
एल क्लासिको भिडन्त आज, कसले मार्ला बाजी ?

एल क्लासिको भिडन्त आज, कसले मार्ला बाजी ?

एल क्लासिकोमा रियलले घरेलु मैदानमा बार्सिलोनालाई आथित्यमा प्रदान गर्दैछ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
होफेनहाइमको पोस्टमा वायर्नको आधा दर्जन गोल

होफेनहाइमको पोस्टमा वायर्नको आधा दर्जन गोल

शनिबार भएको खेलमा वायर्नले होफेनहाइमलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन १८, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1551 of 2131Next