बार्सिलोना भन्छ, 'नेयमार फर्काउन अव्यवहारिक'
उनले ईन्टर मिलानका फरवार्ड लोरेन्टो मार्टिनेजलाई समेत अनुबन्धन गर्न गाह्रो हुने बताए ।
उनले ईन्टर मिलानका फरवार्ड लोरेन्टो मार्टिनेजलाई समेत अनुबन्धन गर्न गाह्रो हुने बताए ।
वेम्बलीमा चेल्सीलाई हराएर टोलीलाई उपाधि दिलाएपछि अर्टेटाले उपाधि जित्दाको क्षण करियरकै उत्कृष्ट भएको बताएका हुन् ।
युरोपकै सर्वाधिक ठुला र चर्चित लिग इंग्लिस प्रिमियर लिग,स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा समाप्त भईसकेको छ ।
शनिबार राति लण्डन क्लब आर्सनलले एफ ए कपको उपाधि उचालेसंगै कन्युनिटी शिल्ड खेल्ने टोलीको टुङ्गो लागेको हो ।
शनिबार राति भएको खेलमा इन्टरले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
यस सिजनको घरेलु लिगका सर्वाधिक गोलकर्ता ईम्मोबिलले सिरि एको गोल्डेन बुटसंगै युरोपेली क्लब फुटबलको गोल्डेन बुट समेत हात पारेका हुन् ।
शनिबार राति युभेन्ट्सले घरेलु मैदानमा रोमासंग ३–१ गोल अन्तरले पराजित भएको हो ।
वेम्बलीमा शनिबार राति भएको फाइनलमा चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।
च्याम्पियन बनिसकेको युभेन्ट्सले अन्तिम खेलमा आज रोमासँग खेल्दैछ । र, घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले खेल्ने छैनन् ।
सिजनको अन्तिम चरणको खेल अन्तर्गत आज (शनिबार) पाँच खेल हुँदैछ ।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले सन् २०२०/२१ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नापोलीले भिक्टर अनुबन्धको रकम खुलाएको छैन । तर, फ्रेन्च मिडियाले ९६ मिलियन अमेरिकी डलरमा उनी नापोली गएको जनाएको छ ।