'प्लेयर अफ दि सिजन'को मनोनयन सार्वजनिक
बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । युरोपा लिग फुटबलको 'प्लेयर अफ दि सिजन' अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
युरोपा लिगले बिहीबार सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् ।
मनोनयनमा च्याम्पियन टिम सेभियाका इभर बेनेगा, इन्टर मिलानका रोमेरो लुकाकु र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस रहेका छन् ।
अवार्ड विजेताको घोषणा च्याम्पियन्स लिग र युरोपा लिगको ड्र सार्वजनिक गरिने कार्यक्रममा हुनेछ ।
जुन अक्टोबर २ मा हुनेछ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)