वाट्फोर्डका पेर्भिस भिल्लामा
बिहिबार, ०१ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । इक्वेडरका डिफेन्डर पेर्भिस स्टुपिनान स्पेनिस क्लब भिल्ला रियलमा अनुबन्धित भएका छन् ।
ला लिगा क्लब भिल्लाले डिफेन्डर स्टुपिनानलाई वाट्फोर्डबाट अनुबन्ध गरेको हो ।
भिल्लाले लेफ्ट ब्याक स्टुपिनानलाई करिब १५ मिलियनमा अनुबन्ध गरेको हो ।
स्टुपिनानले भिल्लासँग ७ वर्षको सम्झौता गरेका छन् ।
गत सिजन ला लिगामा उत्कृष्ट खेलेपछि भिल्ला स्टुपिनानलाई नजर लगाएको थियो ।
२७ वर्षीय डिफेन्डरले गत सिजन ओसासुनाबाट लोनमा खेलेका थिए ।
ओसासुनाका लागि उनले ३६ खेलमा १ गोल गरेका थिए ।













-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)