आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
टोटेनहमले रियलका रेगुइलोन अनुबन्ध गर्ने

टोटेनहमले रियलका रेगुइलोन अनुबन्ध गर्ने

रेगुइलोन अनुबन्धको लागि प्रिमियर लिग क्लब र स्पेनिस क्लब रियल मड्रिडबीच सहमति बनेको बीबीसीले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
बर्लिनले अनुबन्ध गर्यो स्ट्राइकर कोर्डोबा

बर्लिनले अनुबन्ध गर्यो स्ट्राइकर कोर्डोबा

बर्लिनले २७ वर्षीय फरवार्डलाई बुन्डेसलिगा क्लब कोल्नबाट क्लबमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
लाजियोमा कोसोभोका स्ट्राइकर मुरिकी

लाजियोमा कोसोभोका स्ट्राइकर मुरिकी

कोसोभोका स्ट्राइकर मुरिकीलाई टर्किस क्लब फेनरबाचबाट लाजियोले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
मेम्फिसको गोल बाबजुत लियोन पराजित

मेम्फिसको गोल बाबजुत लियोन पराजित

मंगलबार राति भएको खेलमा लियोन मोन्टपेलीएसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
२४ पेनाल्टी प्रहार, बोर्नमाउथको जित

२४ पेनाल्टी प्रहार, बोर्नमाउथको जित

मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले पराजित गर्दै बोर्नमाउथ दोस्रो चरणमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
बेल भित्र्याउने प्रयासमा टोटेनहम

बेल भित्र्याउने प्रयासमा टोटेनहम

रियल मड्रिडका फरवार्ड बेललाई प्रिमियर लिग फर्काउन टोटेनहमले छलफल सुरु गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ३१, २०७७
Read more →
आर्सनलसँग औवामियाङको नयाँ सम्झौता

आर्सनलसँग औवामियाङको नयाँ सम्झौता

३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
साल्केले अनुबन्ध गर्यो पोर्चुगिज फरवार्ड

साल्केले अनुबन्ध गर्यो पोर्चुगिज फरवार्ड

बुन्डेसलिगा क्लब साल्केले मंगलबार गोन्कालोलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
राजेशले भारतीय क्लबबाट खेल्ने

राजेशले भारतीय क्लबबाट खेल्ने

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
मिरालिमले आठ नम्बरको जर्सी लगाउने

मिरालिमले आठ नम्बरको जर्सी लगाउने

यसै सिजन बार्सिलोना आएका मिडफिल्डरलाई क्लबले आठ नम्बरको जर्सी दिएको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
यू-१६ टोलीका कप्तान जानलाई मनास्लुको छात्रवृत्ति

यू-१६ टोलीका कप्तान जानलाई मनास्लुको छात्रवृत्ति

मनास्लुका चेयरम्यान गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
एस्टनसँग कप्तान ज्याकको नयाँ सम्झौता

एस्टनसँग कप्तान ज्याकको नयाँ सम्झौता

एस्टनले मंगलबार कप्तान ज्याकले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ३०, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1449 of 2186Next