बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

बुधबार, ३१ भाद्र २०७७खेलपाटी संवाददाता
मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव
Classic Tech Internet Ad

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रस्ताव गरेका छन् ।

कोरोना महामारीका कारण देशभित्रका सम्पूर्ण खेल गतिविधि ठप्प रहेको अवस्थामा तीन देशले मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेका हुन् ।

कोरोनाले प्रभावित बनेका दक्षिण एसियाली मुलुकसँगै क्यारेबियन मुलुकबाट समेत मैत्रिपूर्ण खेलेका लागि प्रस्ताव आएको छ ।

एन्फाले दुई होम गेमसँगै एक अवे खेलका लागि प्रस्ताव आएको जानकारी दिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको खेलपाटीलाई बताए । उनका अनुसार नेपाललाई दक्षिण एसियाली मुलुक बंगलादेशसँगै एसियाली मुलुक मंगोलिया र क्यारेबियन मुलुक डोमेनिकन रिपब्लिकको प्रस्ताव आएको छ ।

बंगलोदशले नेपाललाई अवे खेलेका लागि समेत प्रस्ताव राखेका छ भने मंगोलिया र डोमेनिकन रिपब्लिक भने नेपाल आउन मात्र पनि राजी छ ।

सरकारले गरेको लकडाउन र निषेधाज्ञाका कारण फुटबलका गतिविधि सुरु हुन पाएका छैनन् ।

गत चैत ११ गतेबाट सुरु भएको लक डाउनका कारण सरकारले खेलकुदका गतिविधि पूर्ण रुपमा बन्द गरेको छ । जसका कारण मैत्रीपूर्ण खेलका लागि एन्फाले मिति तय गरेको छैन ।

एन्फा प्रवक्ता किरण राईले सरकारले खेलकुद गतिविधि सुरु गर्ने अनुमति नदिदाँ मैत्रीपूर्ण खेलका लागि मिति तय नभएको बताउँछन् ।

‘सरकारबाट अभ्यासकै अनुमति पाएका छैनौं । जसका कारण मैत्रीपूर्ण खेलको मिति तय भएको छैन ।’ उनले भने ।

नेपालसँगै बंगलादेशले पनि फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट खेल खेलिरहेको छ ।

कोरोना महामारीका कारण हाल एसियाली फुटबल महासंघले आफ्ना सम्पूर्ण प्रतियोगिताहरु सन् २०२१ सम्मका लागि स्थगित गरेको छ ।

नेपाल फिफा बरियतामा १ सय ७० औं स्थानमा रहेको छ । मंगोलिया १ सय ९० औं र डोमेनिकन रिपब्लिक १ सय ५८ औं स्थानमा छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

Bajaj Pulsar Motorcycle Ad
ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

एमबाप्पे कम्तीमा तीन हप्ता मैदान बाहिर रहने सम्भावना

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा