आर्सनलको पहिलो जित
शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले पहिलो जित निकालेको हो ।
शनिबार राति भएको खेलमा नर्विच सिटीलाई १-० गोल अन्तरले हराउँदै आर्सनलले पहिलो जित निकालेको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडले न्युकासल युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
मुख्य प्रशिक्षक बल गोपाल महर्जनले शनिबार ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
शनिबार न्युक्यासलविरुद्ध पहिलो रोजाइको रुपमा अवसर पाएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।
नयाँ समितिको उपाध्यक्षमा राजु हैज्यु र महासचिवमा स्मिथ लामा रहेका छन् ।
शनिबार भएको खेलमा क्रिस्टलले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारले मिडफिल्डर लाकेनसँग लामो अवधिसम्मको लागि सम्झौता गरिएको जनाएको छ ।
साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् ।
बोलिभियाविरुद्धको दक्षिण अमेरिकी विश्वकप छनोटमा ह्याट्रिक गरेपछि उनले अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमा ब्राजिली पेलेलाई उछिनेका छन् ।
गत साता चिलीविरुद्ध ब्राजिलले प्राप्त गरेको १–० को जितमा नेयमारको मोटोपनलाई लिएर आलोचना भएको थियो ।
अमेरिकाका अन्तराष्ट्रिय खेलाडी पुलिसिचले घुँडाको चोटका कारण कम्तिमा १० दिन मैदान बाहिर रहने भएका हुन् ।
विराटनगरले फुटसलमा पार्टनर क्लबको रुपमा धरानको फुटसल फाइभसँग सहकार्य गरेको हो ।