हिमालयनलाई हराउँदै मनाङ शीर्ष स्थानमा
शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।
शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो जित निकाल्ने क्रममा च्यासलले विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो ।
शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र एपीएफले गोलरहित बराबरी खेलेका छन् ।
उक्त मैत्रीपूर्ण खेलमा एनएसजेफले अष्ट्रेलियन अल्मुनीलाई ३-१ गोल अन्तरले हराएको छ ।
च्यासले वर्ष ०७५ को लिगबाट माथिल्लो डिभिजनमा डेब्यु गरेको थियो र त्यस क्रममा एपीएफसँग पहिलो भेट भएको थियो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबारको दोस्रो खेलमा यिनै दुई भिड्दै छन् । मनाङको तीन अंक छ भने हिमालयन एक अंकमै सीमित छ ।
अष्ट्रेलियन प्रशिक्षक फिलिप्सले फिफाको प्राविधिक कोर्षको व्यस्तताको कारण देखाएर मुख्य प्रशिक्षक छाडेका हुन् ।
घुँडाको चोटको कारण बेन ६ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शुक्रबार भएको समूह विभाजन अनुसार युरो विजेता इटाली र पोर्चुगल एकै समूहमा परेका छन् ।