ब्राजिलविरुद्ध दक्षिण कोरिया : म्याच प्रिभ्यु
उपाधि दाबेदार ब्राजिलले स्टेडियम ९७४ मा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार ब्राजिलले स्टेडियम ९७४ मा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अल जानुब स्टेडियममा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । जापान र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
अल बयात स्टेडियममा आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
अल बयात स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले २-० गोलको अग्रता बनाएको छ ।
विश्वकपको राउण्ड अफ १६ अन्तर्गत ब्राजिलले सोमबार दक्षिण कोरियाविरुद्ध खेल्नेछ ।
राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।
इंग्ल्यान्डले अल बायत स्टेडियममा सेनेगलको सामना गर्नेछ । इंग्ल्यान्ड र सेनेगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
साविक विजेताले फ्रान्सले अल थुमामा स्टेडियममा पोल्याण्डको सामना गर्नेछ । फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।
अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।